राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

काठमाडौँ । विशेष अदालतले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी नबनाइएको स्पष्ट पारेको छ । सोमबार विशेष अदालतले जारी गरेको सूचनामा उक्त मुद्दामा देउवासहित कुनै पनि राजनीतिक व्यक्तित्वलाई प्रतिवादी नबनाइएको उल्लेख गरिएको छ । मुद्दा दर्तापछि विभिन्न तहमा चर्चा र टिप्पणी हुन थालेपछि अदालतले यस्तो स्पष्टोक्ति दिएको हो … Continue reading राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन