विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु प्रसाद पौडेललाई थप ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले सोमबार पहिलो पटक ७ दिनको म्याद थप गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जस नेपाललाई जानकारी दिइन् । अदालतका सदस्य … Continue reading विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed