सरकारी साक्षी बनेर बयान फेर्ने विकास चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेश गरिएका विकासकुमार चापागाईंविरुद्ध ५० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार झलकराम अधिकारीसमेत प्रतिवादी रहेको घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेका कारण चापागाईंलाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो । तर उनले विशेष अदालतमा दिएको … Continue reading सरकारी साक्षी बनेर बयान फेर्ने विकास चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed