आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार

काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी … Continue reading आज पनि बस्न सकेन प्रतिनिधिसभा, अर्को बैठक शनिबार