सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक लोकतन्त्रलाई आफ्नो आदर्शको रुपमा घोषणा गरेको छ। यस स्थितिमा समाजवाद, सामाजिक न्याय र सामाजिक लोकतन्त्रका पहिलो लाभग्राही भूमिहीन सुकुम्बासी नागरिक हुनुपर्ने हो। तर यथार्थ ठीक उल्टो छ। उनीहरू आज उठिवासको चरम पीडा भोगिरहेका छन्। त्रास, अन्याय र निराशाबीच बाँच्न बाध्य छन्। … Continue reading सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)