यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन

न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा बाहिर जाने, यो कुरा न्यायालयको धर्म, मर्म, मान्यता, कुनै कुराले पनि जस्टिफाई हुने कुरा हुँदैन। त्यसमा एकरुपता हुनुपर्छ। त्यो ‘कन्सिस्टेन्ट’ भित्र कहिलेकाहीँ दृष्टिकोणहरु परिवर्तन गर्नुपर्ने अवस्था आउँछ। पाँच/सात वर्ष अगाडि एउटा कुरा भनिएको थियो, अब अहिले आउँदाखेरि त्यो कुनै परिस्थितिमा भनियो … Continue reading यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन