संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधनबारे मैले एउटा सन्दर्भ सामग्री भेटाएँ। Unconstitutional Constitutional Amendments: The Limits of Amendment Powers (असंवैधानिक संविधान संशोधनहरु :  संशोधनसम्बन्धी अधिकारका सीमाहरु ) भन्ने अक्सफोर्ड युनिभर्सिटीको किताब रहेछ । यसलाई नेपालीमा ट्रान्सलेसन गर्‍यो भने धेरै प्रभावकारी छ जस्तो लाग्छ। अंग्रेजी साहित्यमा एउटा युलिसेस र साइरनको कथा छ । यो कथा होमरले लेखेको ‘द ओडिसस’ भन्ने … Continue reading संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ