‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौँ । अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशसमेत रहनुभएका सम्पादन तथा प्रकाशन समितिका संयोजक हरि फुयाँल, न्यायाधीश सुनील पोखरेल, नेपाल बार एसोसिएनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रलगायतले उक्त पुस्तकको सार्वजनिक गरेका हुन् । न्यायाधीश फुयाँलले … Continue reading ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक