कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा पुनरावलोकनको अनुमति दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले २०८३ साउन २१ गते दिएको आदेशमा, सर्वोच्च अदालतबाट स्थापित नजिर तथा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको प्रश्न उठेकाले … Continue reading कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?