बलात्कारीलाई फाँसी कति सम्भव ?
काठमाडौँ । बाराको जीतपुरसिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याले देशलाई स्तब्ध बनाएको छ । एउटा बालिकामाथि भएको क्रूरतापूर्ण अपराधले यतिबेला सामाजिक सञ्जालको आक्रोश सडकमा झारेको छ – र सडकको त्यो आक्रोश अन्ततः एउटा मागमा केन्द्रित भएको छ : दोषीलाई मृत्युदण्ड । घटनापछि तीन दिनसम्म पथलैया – वीरगन्ज सडक अवरुद्ध भयो । काठमाडौँको … Continue reading बलात्कारीलाई फाँसी कति सम्भव ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed