संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

काठमाडौं । फागुन २१ को निर्वाचनबाट चुनिएर आउने  संघीय संसदको बैठक  नवनिर्मित  भवनमा बस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पुरानो संसद भवन ध्वस्त भएपछि सरकारले सिंहदरबार परिसरमै निर्माणाधीन नयाँ भवनलाई बैठक स्थलको रूपमा प्रयोग गर्ने तयारी गरेको हो। सोमबार अन्तरिम सरकारका ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारभित्रको भवन पुस महिनाभित्र तयार … Continue reading संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ