को अनूप ? ‘लोकतान्त्रिक खेमा’का प्रधानन्यायाधीश !

पूर्वप्रधानन्यायाधीश अनूप राज शर्माले ०६६ सालको अन्तिममा सर्वोच्च अदालतबाट अवकाश पाएपछि चार वर्ष राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको जिम्मेवारी सम्हाले । राजकीय जिम्मेवारीबाट बाहिरिएको एकाध वर्षपछि ८० वर्षको उमेरमा ‘को अनूप’ शीर्षकको आत्मकथा लेखे । हुन त सर्वोच्चबाट ‘रिटायर्ड’ भएसँगै आत्मकथा लेख्ने काममा पूर्वप्रधानन्यायधीशबीच होडबाजी चल्ने गरेको छ । अनूप राजको जस्तै पूर्वप्रधानन्यायधीशहरु सुशीला कार्की, गोपाल … Continue reading को अनूप ? ‘लोकतान्त्रिक खेमा’का प्रधानन्यायाधीश !