नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…

कल्पना गर्नुहोस्— तपाईं बिहानको समय कार्यालय जाँदै हुनुहुन्छ । वरिपरिको वातावरण शान्त छ । तर अचानक छेउको घरबाट निस्केको पाल्तु कुकुरले तपाईंको खुट्टामा आक्रमण गर्छ र तपाईं घाइते हुनुहुन्छ । खुट्टामा रगत बग्छ र केही दिन काममा जान सक्नुहुन्न। यस्तो अवस्थामा कानुन के भन्छ ? क्षतिपूर्ति कसले दिन्छ ? यस प्रश्नको उत्तर मुलुकी देवानी संहिता, … Continue reading नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…