देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै

काठमाडौं । नेपाल बार एशोसिएसनसँग सम्वद्ध देभैभरिका बरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुको जमघट जनकपुरमा हुने भएको छ । आगामी साता हुने वकीलहरुको दुई दिने भेलाले नेपालको पछिल्लो संवैधानिक एवं कानूनी प्रश्नहरुबारे गम्भीर विचार विमर्श गर्नेछ । नेपाल बार एशोसिएसनको आयोजनामा यही मंसिर २४ र २५ गते जनकपुरमा दुई दिने कार्यक्रम हुन लागेको हो । पहिलो दिन … Continue reading देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै