पूर्वन्यायाधीश कुलबहादुरको महाप्रस्थान : वकील, अदालत र प्रजातन्त्रमाथि प्रश्न
पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा नर्भिक अस्पतालमा मंगलबार निधन भयो । उनको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार भयो । नाताले पूर्वन्यायाधीश कुलबहादुर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिता हुन् । मृत्यु हुनुभन्दा तीन वर्षअघि, ०७९ सालमा कुलबहादुरको आत्मकथा ‘जीवन र न्याय’ प्रकाशित भएको थियो । ३ सय रुपैयाँ मूल्य रहेको १५६ पृष्ठको आत्मकथा पत्रकार एवं सिद्धहस्त … Continue reading पूर्वन्यायाधीश कुलबहादुरको महाप्रस्थान : वकील, अदालत र प्रजातन्त्रमाथि प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed