शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति

जनकपुरधाम । नेपाल बार एशोसिएसनले दक्षिण एसियामा मानव अधिकारको अवस्था गम्भीर संकटमा रहेको बताएको छ । जनकपुरधाममा आज (बुधबार) आयोजित मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीमा नेपाल बार एशोसिएसनका तर्फबाट प्रस्तुत गरिएको कार्यपत्रमा दक्षिण एशियामा मानवअधिकारको अवस्था चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको हो । कार्यपत्रमा खास गरी बंगलादेश, नेपाल र पाकिस्तानको विषयमा चर्चा गरिएको छ । … Continue reading शेख हसिनाको पक्षमा उभियो नेपाल बार, मृत्युदण्डको फैसलाप्रति घोर आपत्ति