जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

काठमाडौं । तीन महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलनबाट बार र बेञ्च दुबै प्रभावित बने । उक्त आन्दोलनमा के–कति क्षति भयो भन्ने विवरण बुधबार र विहीबार जनकपुरधाममा आयोजित दुई दिने कार्यक्रममा न्यायाधीश र कानून व्यवसायी दुबैतर्फबाट सार्वजनिक गरिएको छ । कार्यक्रममा जनाइएअनुसार देशभरि २३ वटा अदालत जलेका छन् । नेपाल बार एशोसिएन केन्द्रीय कार्यालय … Continue reading जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?