कानून व्यवसायी कहिले सुध्रिने ?

नेपाल बार एसोसिएसन (नेवाए) कानुन व्यवसायीहरुको छाता संगठन हो । बाइस हजार भन्दा बढी कानुन व्यवसायी र ९५ भन्दा बढी बार इकाइहरु यो साझा संगठनमा आवद्ध छन् । वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला महासचिवसहितको केन्द्रीय समिति क्रियाशील छ । यो संस्था कानुन व्यवसायी देवनाथ कुमार बर्मा (रौतहट) … Continue reading कानून व्यवसायी कहिले सुध्रिने ?