बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चार माध्यमलाई दिएकाे जानकारीअनुसार लेखकलाई शुक्रवार बयान दिन उपस्थित हुन पत्र पठाइएको हो । आयोगले सो घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकेको र अन्तिम चरणमा लेखकसहित पूर्व धानमन्त्री … Continue reading बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed