९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

काठमाडौं । देशभर ९ लाख नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा फागन २० गतेसम्म १८ वर्ष पुगेको व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आगामी फागुन २० गतेलाई ‘कट अफ डेट’ मान्ने निर्णय गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा … Continue reading ९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने