सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

काठमाडौं । अरुलाई न्याय दिने सर्वोच्च अदालतका न्यायाधीशहरु नै सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’को शिकार बन्न थालेका छन् । पछिल्लो समय यस्तो साइबर बुलिङको शिकार बन्न पुगेका छन्– न्यायाधीश तिलप्रसाद श्रेष्ठ । केही दिनअघि एक विवादास्पद व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश शारंगा सुवेदी र सुनील कुमार पोखरेलको उल्टो फोटो छापेर व्यक्तिगत आरोपहरु लगाएका थिए । आफूले … Continue reading सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’