बाटोमा भेटिएको नागरिकता बोकेर यत्रो ठगी !

काठमाडौं । अचानक तपाईँको नागरिकता हरायो भने के गर्नुहुन्छ ? सामान्यतः सम्बन्धित निकायमा उजुरी गर्नुहुन्छ होला । आफ्नो स्थायी बसोबास भएको ठाउँबाट नागरिकताको प्रतिलिपि पनि बनाउनुहुन्छ होला । तर, एकदिन अचानक हराएको नागरिकता बोकेर एक हुल मानिस तपाईकै घरमा आइपुगे भने के गर्नुहुन्छ ? यस्तै अनौठो ठगीको घटना फेला परेको छ काठमाडौंमा । हराएको नागरिकताले … Continue reading बाटोमा भेटिएको नागरिकता बोकेर यत्रो ठगी !