रविको रिहाइ : ‘लम्पसारवाद’ वा नयाँ सिद्धान्त ?

काठमाडौं । न्यायाधीशलाई कसैले ‘लम्पसारवादी’ भन्यो भने त्यो व्यक्ति सिधै अदालतको अवहेलनामा पक्राउ परेर जेल चलान हुन सक्छ । तर, सर्वोच्च अदालतका न्यायाधीश भइसकेका एकजना न्यायमूर्तिले नै न्यायकर्मीहरुलाई ‘लम्पसारवादी’ भनिदिएपछि यो सामान्य विषय रहेन । कवि शीरोमणि लेखनाथ पौड्यालले भनेकै छन्, ‘बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित … Continue reading रविको रिहाइ : ‘लम्पसारवाद’ वा नयाँ सिद्धान्त ?