कानूनका डाक्टरलाई ‘घुस्याहा मन्त्रालय’ को शल्यक्रिया गर्ने जिम्मा

काठमाडौं । ‘ढाँट्ने कुरा हुँदैन, तपाईंहरूले पनि अनुभूति गर्नुभएको होला, यो घुस्याहा मन्त्रालय हो । मालपोत यहीँ छ, नापी यहीँ छ । सबैभन्दा अव्यवस्थित गुठी पनि यहीँ छ ।…सहकारीको बेथिति सुन्दा त तपाईं यहीँ मूर्छा परेर लड्न बेर छैन ।’ उमेरले ७० वरपर हिँडिरहेका प्राडा कुमार इङनाम लामो समयसम्म कलेजमा कानून पढाएका पीएचडी डाक्टर हुन् … Continue reading कानूनका डाक्टरलाई ‘घुस्याहा मन्त्रालय’ को शल्यक्रिया गर्ने जिम्मा