‘नो भोट’मा आयोग मौन रहँदा काँग्रेसको विशेष महाधिवेशनमा प्रस्ताव

काठमाडौँ । नेपालको सर्वोच्च अदालतले १३ वर्षअघि ‘मतदानमा नो भोट’ व्यवस्था गर्न आदेश दिएको थियो । सरकारले सर्वोच्च न्यायालयको उक्त आदेश कार्यान्वयन नगरे पनि यस अवधिको प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ‘नो भोट’ को विषय प्रवेश गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा आयोजकमध्ये एक, काँग्रेसका महामन्त्री गगनकुमार थापाले पेश गरेका समसामयिक राजनीतिक … Continue reading ‘नो भोट’मा आयोग मौन रहँदा काँग्रेसको विशेष महाधिवेशनमा प्रस्ताव