रविको अभियोग फिर्ता लिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट
काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा परेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दोस्रो रिट परेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्चमा शुक्रबार रिट दायर गरेका हुन् । रिटमा महान्यायाधिवक्ताको निर्णय खारेज गर्न र निर्णय कार्यान्वयन नगर्नका लागि … Continue reading रविको अभियोग फिर्ता लिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed