एक करोड धरौटी माग्दै पर्सा अदालतले भन्यो– रवि कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन
काठमाडौँ । पर्सा जिल्ला अदालतले मंगलबार रवि लामिछानेलाई संगठित अपराध र सहकारी ठगी दुवै अभियोगमा एक करोड रुपैयाँ धरौटी तोकेको छ । महान्यायाधिवक्ता कार्यालयले संगठित अपराधको अभियोग संशोधन गर्ने भने पनि पर्सा जिल्ला अदालतले मंगलबार लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराध दुबै अभियोगमा सुनुवाई गरेको हो । जिल्ला न्यायाधीश रुद्र प्रसाद सुवेदीको इजलासले लामिछानेलाई ‘कसूरदार … Continue reading एक करोड धरौटी माग्दै पर्सा अदालतले भन्यो– रवि कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed