प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएसँगै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मत र त्यसबाट हुने सिट बाँडफाँटको विषयलाई लिएर जनस्तरमा विभिन्न जिज्ञासा र भ्रम देखिएका छन्। विशेषगरी “समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड पार गर्न मात्र पर्याप्त हुन्छ कि प्रत्यक्ष (FPTP) तर्फ कम्तीमा एक सिट पनि जित्नैपर्छ ?” यो प्रश्न अहिले … Continue reading प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed