माइली तामाङको कथा : म ठगिएँ हजुर !

काठमाडौँ । फागुन २१ को चुनावसँगै देश परिवर्तन भएको, नयाँ सरकार आएको अब जनताले गरिखाने वातावरण बनेको चर्चा भइरहेको छ । यहीबेला हामीले धादिङकी ५९ वर्षीया माइली तामाङलाई चियाले भरिएको थर्मस बोकेर काठमाडौँ जिल्ला अदालत धाइरहेको अवस्थामा भेट्यौँ । र, जस नेपालको स्टुडियोमा बोलाएर उनको कथा सुन्यौँ । काठमाडौँ, कुलेश्वरको व्यस्त सडकछेउमा बिहानदेखि बेलुकासम्म हातमा … Continue reading माइली तामाङको कथा : म ठगिएँ हजुर !