सुशीला कार्कीको कुशासन : महान्यायाधिक्तादेखि ‘पीए’सम्म

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ– खिरमा गोबर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानको धारा १३२ विपरीत प्रधानमन्त्री बनेता पनि तोकिएकै समयमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गरेर वाहीवाही कमाइरहेकै बेला आफ्नै स्वकीय सचिव (पीए) आदर्श श्रेष्ठलाई मन्त्रिपरिषदबाट प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति दिलाइन् । उनको यो निर्णय ‘पाकेको खिरमा गोबर’ मिसाएजस्तै भयो । प्रधानमन्त्री कार्कीले सुशासनको … Continue reading सुशीला कार्कीको कुशासन : महान्यायाधिक्तादेखि ‘पीए’सम्म