सरकारी विज्ञापनमा सरकारकै एकलौटी, साना अनलाइनसमेत प्रभावित हुने

काठमाडौँ । सरकारले सरकारी विज्ञापन अबदेखि सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रसारण गर्न सम्बन्धित निकायमा पत्राचार गरेपछि नेपालको मिडिया क्षेत्र तरङ्गित भएको छ । वार्षिक झण्डै १५ अर्ब रुपैयाँ हाराहारीको विज्ञापन गर्ने राज्यका विभिन्न निकायहरूको विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्द्धन गर्ने भन्दै सरकारले त्यस्ता विज्ञापन र सूचना … Continue reading सरकारी विज्ञापनमा सरकारकै एकलौटी, साना अनलाइनसमेत प्रभावित हुने