बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल
काठमाडौँ । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीकाे सिफारिसमा सरकारको प्रमुख कानूनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो । नयाँ सरकार गठनसँगै कानुनी नेतृत्वको महत्वपूर्ण पदमा कँडेलको नियुक्ति भएको हो । महान्यायाधिवक्ता पदले सरकारको कानूनी दिशा निर्धारण गर्ने, नीति तथा निर्णयहरूलाई कानुनी आधार प्रदान गर्ने र राज्यका तर्फबाट अदालतमा हुने … Continue reading बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed