बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल

जस नेपाल

२२ चैत २०८२

बालेन सरकारका महान्यायाधिवक्ता बने डा. नारायणदत्त कँडेल

काठमाडौँ । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीकाे सिफारिसमा सरकारको प्रमुख कानूनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नयाँ सरकार गठनसँगै कानुनी नेतृत्वको महत्वपूर्ण पदमा कँडेलको नियुक्ति भएको हो । महान्यायाधिवक्ता पदले सरकारको कानूनी दिशा निर्धारण गर्ने, नीति तथा निर्णयहरूलाई कानुनी आधार प्रदान गर्ने र राज्यका तर्फबाट अदालतमा हुने बहस–पैरवीको नेतृत्व गर्ने भूमिका निर्वाह गर्छ ।

महान्यायाधिवक्ताको कार्यालयले विशेषगरी फौजदारी मुद्दाहरूमा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व, समन्वय तथा निर्देशन गर्ने जिम्मेवारी पनि वहन गर्छ । सरकार पक्षबाट दायर हुने सबै मुद्दामा बहस पैरवीको नेतृत्व यही कार्यालयमार्फत हुने कानूनी व्यवस्था छ ।

याे पनि- 

सम्बन्धित खवर

रवि दाइलाई ‘न्याय’ कि विधिशास्त्रको जग हँसाइ ?

रवि दाइलाई ‘न्याय’ कि विधिशास्त्रको जग हँसाइ ?

काठमाडौँ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको दुईपन्ने आदेशबाट शुक्रबार रास्वपा सभापति रवि...

के–के विषयमा हुँदैछ संविधान संशोधन ? (हेर्नुहोस् सूची)

के–के विषयमा हुँदैछ संविधान संशोधन ? (हेर्नुहोस् सूची)

काठमाडौँ । सरकारद्वारा गठित संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले आफ्नो काम धमाधम...

प्रतिनिधि सभामा दुईवटा संशोधन विधेयक दर्ता

प्रतिनिधि सभामा दुईवटा संशोधन विधेयक दर्ता

काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचन प्रणालीलाई थप समावेशी र अद्यावधिक बनाउने उद्देश्यसहित दुईवटा संशोधन...

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

माननीय सभापतिज्यू, माननीयज्यूहरु, म अन्तिमबाटै, शुरु गरौंजस्तो लाग्यो । सभापतिज्यूकै अन्तिम प्रश्नबाटै । हुनचाहिँ...