रविका वकीललाई महान्यायाधिवक्ताको पगरी ! विद्वान तर पक्षधरतामा प्रश्न
काठमाडौं । बेलायतमा कानून पढेका विद्वान अधिवक्ता डा. नारायणदत्त कँडेललाई सरकारले महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गर्यो । राष्ट्रपतिबाट नियुक्ति पाएलगत्तै कँडेलले आइतबार नै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट पद तथा गोपनीयताको सपथ लिए । र, कार्यभारसमेत सम्हाले । बागलुङको बिहुँमा जन्मिएका पूर्वपत्रकार एवं अधिवक्ता कँडेल बरिष्ठ अधिवक्ता नभए पनि विदेशमा पीएचडी गरेर आएका विद्वान … Continue reading रविका वकीललाई महान्यायाधिवक्ताको पगरी ! विद्वान तर पक्षधरतामा प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed