ट्रम्प पछि हटे, इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित
काठमाडौँ । यदि इरानले स्ट्रेट अफ हर्मुजको अवरोध नहटाए “आज राति एउटा सम्पूर्ण सभ्यता मर्नेछ” भन्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् । इरानमाथिको आफ्नो आक्रमण दुई हप्ताका लागि स्थगित गर्न ट्रम्प सहमत भएका छन्। मंगलबार साँझ, योजनाबद्ध आक्रमणको चेतावनी दिएको केही घण्टाभित्र ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसियलमा ‘दुईतर्फी यद्धविराम’ हुने बताए। … Continue reading ट्रम्प पछि हटे, इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed