प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम प्रधानन्यायाधीशका रुपमा न्यायालयको नेतृत्व सम्हालिरहेकी छन् । संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीश दिन सकेको छैन । संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाह आफैं हुन् । नयाँ प्रधानन्यायाधीश छान्ने संवैधानिक परिषदको बैठकको नेतृत्व प्रधानमन्त्री शाहबाटै हुनेछ … Continue reading प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?