‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै न्याय क्षेत्रका पनि केही प्रश्नहरु प्रखर भएर आएका छन्। बहुमतको सरकार बनिसकेपछि न्याय क्षेत्रमा त्यसको प्रभाव कस्तो पर्ला भन्ने प्रश्न मुखरित बनेको छ । प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । कायम मुकायम प्रधानन्यायाधीशले अदालत चालाइराख्नुभएको छ । नयाँ महान्यायाधिवक्ताको योग्यताको विषयलाई … Continue reading ‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’