सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न बुधबार उच्चस्तरीय आयोग गठन गरेपछि हजार भन्दा बढी राजनीतिक नेता र सरकारी ओहोदामा हाकिम बनेका व्यक्तिहरु तानिने भएका छन्। सरकारले उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्ने भनेता पनि यसभित्र कुन–कुन पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरिनेछ भन्ने स्पष्ट कार्यदेश बनाइसकेको छैन । … Continue reading सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)