जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न सकिँदैन । कानुनी जगतको हरेक बहस, हरेक कानुन निर्माण र हरेक फैसलामा विधिशास्त्रले नै मूल आधार दिन्छ । सरल भाषामा भन्नुपर्दा, विधिशास्त्र भनेको कानुनी ज्ञानको भण्डार हो  जसबिना कानुन निर्माण गर्ने होस् वा न्याय निरुपण गर्ने होस्, सबै कार्य अधुरो र … Continue reading जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक