सुधन गुरुङको बैंक खाता प्रकरण : गोपनीयता कि प्रेस स्वतन्त्रता ?
काठमाडौँ । हिमालयन बैंक र नबिल बैंकमा निवर्तमान गृहमन्त्री एवं सांसद सुधन गुरुङको कति बचत छ ? त्यो रकम कहाँबाट सुधनको खातामा आयो ? उक्त रकम कहिले–कहिले झिकियो ? यो बैंकिङ ‘ट्रान्जेक्सन’को विवरण कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनले सार्वजनिक गरेपछि मन्त्री गुरुङ अहिले राजीनामा दिएर बसेका छन् । सांसद गुरुङको बैंकिङ ‘स्टेटमेन्ट’ नै मिडियामा आएपछि … Continue reading सुधन गुरुङको बैंक खाता प्रकरण : गोपनीयता कि प्रेस स्वतन्त्रता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed