उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू

काठमाडौँ । बादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’ बैशाख १८ गतेदेखि प्रदर्शन हुने भन्दै निर्माताहरुले जोडतोडका साथ प्रचार गरिरहेका थिए । तर, उच्च अदालत पाटनले मंगलबार अन्तरिम आदेश जारी गर्दै भनेको छ– बैशाख २२ सम्म यो चलचित्र प्रदर्शन नगर्नू । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गाना ढुंगानाको एकल इजलासले लालीबजार चलचित्र प्रदर्शनमा रोक लगाएको हो … Continue reading उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू