सुकरात : जसले किताब लेखेनन्, तर पाश्चात्य कानून र दर्शनको जग बसाए

एथेन्सको चिसो जेलको कोठामा ७० वर्षका सुकरात शान्त मुस्कानसाथ बसेका थिए । उनका शिष्यहरू रोइरहेका थिए, भाग्न आग्रह गरिरहेका थिए। जेलरले विष (हेमलक) को कप अगाडि राखिदियो। ‘तिमी भाग्न सक्छौ,’ साथी क्रिटोले भने। तर सुकरातले मुस्कुराउँदै जवाफ दिए ; ‘कानूनको अवज्ञा गरेर म कसरी राम्रो नागरिक बन्न सक्छु?’ त्यसपछि उनले शान्त भावमा विषको कप उठाए … Continue reading सुकरात : जसले किताब लेखेनन्, तर पाश्चात्य कानून र दर्शनको जग बसाए