अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान

काठमाडौँ । सरकारको कदमविरुद्ध नागरिकहरुले आन्दोलन गर्नु स्वाभाविकै हो । चलचित्रकर्मीहरु पनि सरकारविरुद्ध सडकमा उत्रने गरेको घटना नेपालमा नौलो होइन । तर, न्यायालयको निर्णयमै विरुद्ध चर्चित कलाकारहरु आन्दोलनमा आउँछन् भने लोकतन्त्रमा योचाहिँ अलि अनौठो विषय हो । बुधबार काठमाडौंको माइतीघर मण्डलामा देशका चर्चित कलाकारहरु अदालतकै निर्णयविरुद्ध कालोपट्टि बाँधेर विरोध प्रदर्शनका उत्रिए । यो प्रदर्शनले देशका … Continue reading अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान