पत्रकारसँग हारिन् रविपत्नी निकिता
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेकी धर्मपत्नी निकिता पौडेल काठमाडौँ जिल्ला अदालतमा विगत दुई वर्षदेखि कान्तिपुर, अनलाइनखबरलगायतका विभिन्न सञ्चार माध्यमसँग मुद्दा लड्दै आएकी थिइन् । तर, पौडेलले सोमबार पराजय व्यहोरेकी छिन् । निकिताले ०८० चैत २३ गते काठमाडौँ जिल्ला अदालतमा कान्तिपुर दैनिक, अनलाइनखबर, नागरिक दैनिक, उकेरा अनलाइन र जनआस्था साप्ताहिकसमेत २९ जनालाई विपक्षी बनाएर गाली … Continue reading पत्रकारसँग हारिन् रविपत्नी निकिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed