सर्वोच्चको फैसला : एकल महिलाले पुनर्विवाह गर्दा सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले एकल महिलाले पुनर्विवाह गरेमा पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) लाई असंवैधानिक घोषित गर्दै खारेज गरेको हो। संवैधािनक इजलासमा न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा र डा नहकुल … Continue reading सर्वोच्चको फैसला : एकल महिलाले पुनर्विवाह गर्दा सम्पत्ति फिर्ता गर्नु नपर्ने