शेखर गोल्छालाई फेरि थुन्ने प्रहरीको प्रयास असफल
काठमाडौँ । एउटा मुद्दाबाट छुट्न नपाउँदै अर्को मुद्दामा पक्राउ पर्ने घटना दोहोरिए पनि व्यवसायी शेखर गोल्छालाई अब हिरासतमा राखेर अनुसन्धान गर्न नमिल्ने भएको छ । गत वैशाख ११ गते धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई पक्राउ गरेको थियो । उनी सोमबार सर्वोच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए । … Continue reading शेखर गोल्छालाई फेरि थुन्ने प्रहरीको प्रयास असफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed