सम्पत्ति शुद्धीकरण : दीपक भट्ट र सुलभ अग्रवालको हिरासत १२ दिन थप

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो । अदालतको आदेशअनुसार दीपक भट्टको हकमा यो पाँचौं पटक र सुलभ अग्रवालको हकमा छैटौं पटक म्याद थप … Continue reading सम्पत्ति शुद्धीकरण : दीपक भट्ट र सुलभ अग्रवालको हिरासत १२ दिन थप