लालीबजार चलचित्रको प्रतिबन्ध हट्यो
काठमाडौँ । उच्च अदालत पाटनले विवादास्पद नेपाली चलचित्र `लाली बजार` माथि लागेको अन्तरिम रुकावट फुकुवा गरिदिएको छ। अब यो फिल्म सिनेमा हलमा प्रदर्शन गर्न बाटो खुलेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले वैशाख २३ गते गरेको आदेशमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेको हो। रिट निवेदकले माग … Continue reading लालीबजार चलचित्रको प्रतिबन्ध हट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed