संविधान बुझ्न पढ्नैपर्ने यी पुस्तक
काठमाडौँ । नेपालको संवैधानिक इतिहास निरन्तर परिवर्तन, सङ्घर्ष र पुनर्व्याख्याको यात्रा हो । छोटो समयमै विभिन्न संविधानहरू अनुभव गरेको नेपालले संविधानलाई केवल लिखित कानूनी दस्तावेजको रूपमा होइनस समय, समाज र जनचेतनासँगै विकसित हुने ‘living document’ का रूपमा बुझ्दै आएको छ । यही कारणले संविधान कहिलेकाहीँ अस्पष्ट, बहुअर्थी र व्याख्यामा निर्भर देखिन्छ । पछिल्ला वर्षहरूमा नेपालले … Continue reading संविधान बुझ्न पढ्नैपर्ने यी पुस्तक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed