सर्वोच्चमा सुकुम्बासीबारे आज पनि सुनुवाइ
काठमाडौँ । सर्वोच्च अदालतमा काठमाडौँका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध दायर भएका तीनवटा महत्वपूर्ण रिटमाथि एकसाथ सुनुवाइ भइरहेको छ । थापाथली, मनोहरा, सिनामंगललगायत क्षेत्रबाट सयौं परिवार विस्थापित भएपछि उठेको यो मुद्दाले आवास अधिकार र सार्वजनिक जग्गा संरक्षणबीचको सन्तुलनलाई राष्ट्रिय बहसमा ल्याएको छ । अदालतले सरकारलाई निष्कासन प्रक्रिया, कानुनी आधार र प्रभावितहरूलाई पुनर्वासको व्यवस्था बारे स्पष्ट … Continue reading सर्वोच्चमा सुकुम्बासीबारे आज पनि सुनुवाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed